GAMA Logo

गण्डकी अटो मेकानिकल वर्क्स एसोसिएसन

गण्डकी अटो मेकानिकल वर्क्स एसोसिएसन

Locationपोखरा ८, नयाँबजार
Call Us०६१-५७७२३२, ९८५६०८२२३०
Mail Us Atgamapokhara@gmail.com
हामीसँग जोडिनुहोस् →
सम्पन्न

क्षमता अभिबृद्धि कार्यक्रम

२०८१ पौष १०होटल दिपसागर, न्युरोड
क्षमता अभिबृद्धि कार्यक्रम

कार्यक्रमको विवरण

सदस्यहरूको नेतृत्व विकास तथा क्षमता अभिवृद्धिका लागि आयोजित यस विशेष कार्यक्रममा प्रमुख अतिथिको रूपमा उत्तममान कर्माचार्य ज्युको उपस्थिति रहेको थियो। कार्यक्रमले अटो मेकानिक व्यवसायीहरूलाई आफ्नो व्यवसाय सञ्चालन र नेतृत्व कौशलमा सुधार ल्याउन महत्त्वपूर्ण मार्गदर्शन प्रदान गर्यो।